
११ पौष २०७७, शनिवार
लेखान्त भुषाल घिरौलेले विबाह गरेका छन् । नेपाल टेलिभिजनबाटबाट प्रसारण हुँदै आएको कार्यक्रम मेरी बास्सैमा काम गरेपछि चर्चामा रहेका घिरौलेले प्रेमिका सुस्मिता पोखरेलसँगको ३ वर्षको प्रेमलाईविबाह गरेका हुन् ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS