११ पौष २०७७, शनिवार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई शनिबार बेलुका बर्खास्त गरेका छन् । पूर्व माओवादी खेमामा आङ्बो प्रचण्ड-नेपाल समूह समूहमा लागेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेताहरुकाअनुसार प्रचण्ड-माधव समूहका सांसदहरको हस्ताक्षर संकलन भइरहेको  सूचना पाएपछि मुख्यमन्त्री राईले आङ्बोलाई बर्खास्त गरेको हुनसक्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर