११ पौष २०७७, शनिवार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई शनिबार बेलुका बर्खास्त गरेका छन् । पूर्व माओवादी खेमामा आङ्बो प्रचण्ड-नेपाल समूह समूहमा लागेका छन् ।


नेताहरुकाअनुसार प्रचण्ड-माधव समूहका सांसदहरको हस्ताक्षर संकलन भइरहेको  सूचना पाएपछि मुख्यमन्त्री राईले आङ्बोलाई बर्खास्त गरेको हुनसक्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर