११ पौष २०७७, शनिवार

हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले नेकपा (ओली समूह) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य परित्याग गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै लामाले हुम्लावासी जनता, कार्यकर्ताको सल्लाह, सुझाव र भावनालाई सम्बोधन गरी ओली नेतृत्वको नेकपा महाधिधिवेशन आयोजक समितिको सदस्य पद परित्याग गरी नेकपा (प्रचण्ड-नेपाल) संगठनमा यथावत् रहेको प्रस्ट पारेका हुन् ।


हेरौ विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर