![](https://rastradaily.com/wp-content/uploads/2020/12/japan-student.jpg)
११ पौष २०७७, शनिवार
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको पहलमा आइएचएनओ (IHNO) मार्फत छात्रवृत्तिको लागी आवेदन दिनु हुने बिधार्थीहरुका लागी सेमिनार हुने भएको छ । जुम मार्फत सेमिनार गरिएकोले डिसेम्बर २१ तारिख बिहान १० बजेसम्म सम्पर्कमा रहन अनुरोध गरेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।