११ पौष २०७७, शनिवार

एसिड आक्रमण पिडितलाई सामाजिक सहयोग र स्वीकारोक्तिले उसको जीवनमा आउने सकारात्मक पक्षबारे उजागर गरी “फिजाइ पंख” बोलको गीत आज सार्वजनिक भएको छ।यूवा इंजीनियर तथा गायक दिजराज जोशीको स्वर, शब्द र संगीतमा यो सार्वजनिक भएको छ  गीतमा मोडेल बेनिशा हमाल, कलाकार गौरभ पहारीले अभिनय गरेका छन । दीपक आचार्यद्वारा निर्देशित यस गीतको म्यूज़िक भिंडियोंको अन्त्य मार्मिक देखाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर