११ पौष २०७७, शनिवार

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले लोकतन्त्रको किमार्थ हत्या नहुने जिकिर गरेका छन् । शुक्रबार प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले  प्रधानमन्त्री ओलीले जनताको खुशियालीको लागि जीवनभरि काम गरेको जिकिर गरे । प्रधानमन्त्री वन्नकोलागि राजाको पाउमा दाम चढाउनेहरुलाई जनताले भुलि नसकेको समेत वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर