
८ पौष २०७७, बुधवार
नेपाली दुतावास ओमनले नेपालीलाई ओमनको यात्रा नगर्न आग्रह गरेको छ।
कोरोनाको सक्रमण वढ्न थालेपछि ओमानले सम्पूर्ण हवाई र स्थलमार्ग बाट हुने आवागमनमा एक हप्ताको लागि रोकेको छ ।
मस्कटस्थित नेपाली दुतावासले पनि विज्ञप्ति जारी गर्दे डिसेम्बर २९ सम्म नेपाल नगर्न आग्रह गरेको छ । यात्राका क्रममा रहेकाहरुलाई पनि यात्रा ब्यवस्थापन गर्नसमेत दूतावासले आग्रह गरेको छ । ओमनमा हजारौ नेपालीहरु कार्यरत रहेका छन ।