८ पौष २०७७, बुधवार
रविदास समाज सेवा कतार प्रवास कमिटी कतार शाखाले भेटघाट तथा संस्थाको दोस्रो मासिक भेला बैठक सम्पन्न गरेको छ ।
एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको भेलामा समाजका सल्लाहकार दिपेन्द्र कुमार,समाजका अध्यक्ष पाडव महरा, संयोजक रामएकवाल राम, उपाध्यक्ष जगरनाथ राम सचीव श्री नारायण राम, सह सचिव रामउदगार राम, कोषाध्यक्ष लक्ष्मी राम सदस्य राजाराम महरा शिवनाथ राम, कृष्ण महरा, प्रमोद महरा, रामखेलावन राम, सुरेन्द्र महरा, विष्णुदेव महरा, सन्जिव महरा, राजिव हरिजन,श्री प्रसाद राम, रन्जित महरा, दिलिप महरा, रामपुकार महरा, रामप्रसाद राम,लगायत तीस जना धेरैको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले महोत्तरी घर भएका किडनीबाट पीडित सुरेश महरा र सिरहा गोलबजारका रामउदगार महराको बचाउ अभियानमा सहयोग गर्न विभिन्न संघ संस्थाहरुलाई सहकार्य गर्ने समेत छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर