 
							८ पौष २०७७, बुधवार
नेपालीको श्रम गन्तव्य ओमानले पनि एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ।कोरोना भाइरसको पछिल्लो अवस्थालाई मध्येनजर गर्दै पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो।
एक हप्तापछि भाइरस सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय लिने त्यहाँको सर्वोच्च कमिटीले जनाएको छ।जसका कारण ओमान नेपाल र नेपालबाट ओमान जाने तयारीमा रहेका नेपालीहरुको यात्रा प्रभावित हुन सक्नेछ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com