७ पौष २०७७, मंगलवार

“मेन पइन्ट भन्या हास्नु हो” भन्दै हिपहप गायक चिराग खड़काले “५:५५ हास” यूटूबमा   गीत सार्वजनिक गरेका छन ।

विशेष गरी युवा पुस्ताले मन पराएको चिरागको यो गीत निकै मोटिभेसनल  बनाउने खालको छ। दर्शन पोखरेलद्वारा निर्देशित यो गीत यूटूबमा एक साता नपुगी सात लाख पटक हेरीसकिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर