
७ पौष २०७७, मंगलवार
“मेन पइन्ट भन्या हास्नु हो” भन्दै हिपहप गायक चिराग खड़काले “५:५५ हास” यूटूबमा गीत सार्वजनिक गरेका छन ।
विशेष गरी युवा पुस्ताले मन पराएको चिरागको यो गीत निकै मोटिभेसनल बनाउने खालको छ। दर्शन पोखरेलद्वारा निर्देशित यो गीत यूटूबमा एक साता नपुगी सात लाख पटक हेरीसकिएको छ ।