७ पौष २०७७, मंगलवार

नेकपामा झापाबाट केन्द्रीय सदस्यमा ८ जना थप भएका छन्।   दिपक कार्की ,प्रेम गिरी, मेनुका काफ्ले, एलपी सावा, चिन्तन पाठक, अर्जुन राई, हरिचरण शिवाकाेटी र हरिचरण बानियाँ केन्द्रीय सदस्य थपिएका छन । प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल र हरि राजवंशी यश अघि नै केन्द्रीय सदस्य थिए।

प्रतिक्रिया

सम्बन्धित खवर