७ पौष २०७७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (ओली समुह)को काठ्माण्डौमा सम्पन्न तेस्रो पुर्ण बैठकबाट पाल्पाबाट १२ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

यसरी केन्द्रीय सदस्यहरुमा थपिएका नेताहरुमा राधाकृष्ण कँडेल, कुलप्रसाद नेपाल, नारायण आचार्य, झपेन्द्र बहादुर जिसी, धनेन्द्रराज घिमिरे, नारायण जिसी, नारायणी शर्मा, डा. गोबिन्द नेपाल, राम बहादुर राउत, इन्द्रा गहतराज, सृजना काफ्ले , थानेश्वर बस्याल रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर