७ पौष २०७७, मंगलवार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकमा  नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ।बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको  नेताहरुले बताएका छन् । ओलीलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर