७ पौष २०७७, मंगलवार

प्रवासी नेपाली एकता मन्चले नेपालको प्रतिनिधि सभा विघटन प्रति समर्थन जनाएका छन । ताजा जनादेशको लागि घोषित प्रतिनिधि सभा निर्वाचन स्वागत योग्य रहेको उनीहरुको भन्दै विज्ञप्ती सार्वजनिक गरेका छन । विज्ञप्तीमा अमेरीका लगायत विभिन्न ३३ राष्टको समर्थन रहेको भनिएको छ । अमेरीकाका अधयक्ष प्रभु थापाले लोकतन्त्रमा जनता जहिले पनि न्यायाधिश हुने भएकाले ताजा जनादेश लिनको लागि हुने आमनिर्वाचनमा सहभागि हुन नेपाली समुदायमा आग्रह गरिएको वताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर