५ पौष २०७७, आइतवार

गायिका  बिष्णु माँझी र बिरु लामाको स्वरमा “ भिरमा सेती गाई” बोलको लोक दोहोरी गीत यो साता चर्चामा छ। शिव हमालको शब्द र संगीतमा  यो गीत वनेको छ । कलाकार सागर लम्साल वले र रूबीना अधिकारी अभिनित म्यूज़िक भिंडियोंको निर्देशन मौसम हिमालीले गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर