५ पौष २०७७, आइतवार

नवलपरासीपूर्व हुप्सेकोटमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
हुप्सेकोट गाउपालिका ५ पाङग्रे  मा  लु ३१ प ९७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बुलिङटार गाउँपालिका ४ बस्ने वर्ष ४६ वर्षीय सुर्यबिर वानटाकीको मृत्यु भएको हो ।
शनिबार विहान १० बजेतिर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका वानटकीको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।
मोटरसाइकल सडकबाट १ सय ३० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर