५ पौष २०७७, आइतवार

अछाम जिल्लाको साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले बैधनाथ बेद बिद्दा आश्रमका बटुकलाई कम्मल बितरण गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अधिकृत शर्माले आफ्नो जन्म दिनको अवसरमा बैधनाथ बेद बिद्दा आश्रमका बटुकलाई कम्मल बितरण गरेका हुन ।

जन्मदिनमा फजुल खर्च गर्नु भन्दा बैधनाथ बेद बिधा आश्रमका बटुकलाई चिसो मौसममा कम्मल बितरण गरेको अधिकृत शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर