४ पौष २०७७, शनिवार

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार ११ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा तानसेनका ७ जना रहेका छन् । त्यस्तै बगनासकाली गाउँपालिकाका ३ जना, माथागढी, पूर्वखोला, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका १÷१ जना रहेका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८० रहेको छ । हालसम्म पाल्पामा २९ जना संक्रमितको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर