४ पौष २०७७, शनिवार

भिरबाट लडेर सोलुखुम्बुमा एक जनाको ज्यान गएको  थुलुङ दुधकोशी गाउँपालिका  लोखिमका कृष्णप्रकाश राईको भिरबाट लडेर ज्यान  गएको हो ६१ बर्षिय राई शुक्रबार दिउँसो करिब  बजे जनता मावि नजिकैको भिरबाट लडेका थिए 

https://amzn.to/4myfPN5

लडेपछि स्थानीयले लोखिम स्वास्थ्य चौकी लैजादै गर्दा बाटैमा उनको ज्यान गएको वडाध्यक्ष भुपाल सिं राईले जानकारी दिए 

प्रतिक्रिया

सम्बन्धित खवर