
४ पौष २०७७, शनिवार
सोलुखुम्बु महाकुलुङ गाँउपालिकाले कुलुङ जातिको मुख्य पर्व चाक्चाकुरको अवसरमा पुस १५, १६ र १७ गते विदा सार्वजनिक विदा दिने भएको छ ।
जस अनुसार महाकुलुङ गाउँपालिकामा हुनेछ । सार्वजनिक विदा दिइएपनि कोभिड १९ कोरोना भाइरसको महामारीको कारण जमघट, मेला महोत्सव भने आयोजना नगर्न अध्यक्ष सागर किरातीले आग्रह गरेकाछन् ।