४ पौष २०७७, शनिवार
सर्जक एवम् गायक मौसम गुरुङको आवाजमा रहेको नयाँ ‘छुकछुक रेलैमा’ गीत भखर्रै सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र गायक मौसम गुरुङको आवाजमा रहेको गितमा गितकार एवम् सर्जक ओम छिनालको उत्कृष्ट शब्द सृर्जना रहेको गितमा किसान छिदलको लय सृर्जना रहेको छ । प्रदेशीनु पर्ने बाध्यतालाई गितमा दर्शाईएको छ |
निर्देशक एवम् मोडेल विनोद भण्डारिको उत्कृष्ट कथा एवम् निर्देशनमा तयार पारिएको गीतको भिडियोमा जुना गुरुङ र विनोद भण्डारिको मनछुने अभिनय रहेको छ । करन चौसिरले खिचेको भिडियो प्रविन भट्टले सम्पादन गरेका छन् ।
हेरौं गितको म्युजिक भिडियो :