३ पौष २०७७, शुक्रवार

सामान्यतया धनी बन्ने चाहाना सबैलाई हुन्छ ।  छोटो समयमै धेरै धन कमाउँन निकै कठिक हुन्छ । तर, एक महिला क्षणभरमै करोडपति बनेकी छन् । यो घटना नेपालको नभएर भारतको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भारतको कर्नाटकको चन्नापटना कस्बेमा एक व्यापारी सइद मालिक बुरहानकी श्रीमतीको खातामा अचानक ४८ करोड रुपैयाँ आएको छ ।

भारतीय सञ्चारमाध्यामका अनुसार ती महिलाको खातामा त्यति धेरै रकम आएपछि बैंक अधिकारी नै उनको घर पुगेका थिए । २ डिसेम्बरमा बुरहानकी पत्नीको खातामा यति धेरै रकम अचानक आएको थियो ।- एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया

सम्बन्धित खवर