३० मंसिर २०७७, मंगलवार

कोभिड १९ आपतकालिन सहयोग समितिले गरेका गतिविधिहरुमा जापानमा कोरोनाको आपतकालमा सहयोग गर्नेलाई प्रशंसा पत्र दिएर सम्मान गर्ने भएको छ ।
कोभिड १९ को महामारीमा सहयोग गर्ने सहयोगीहरुलाई नेपाली रादुतावास जापान र एनआरएनए ले सम्मान गर्ने एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले जानकारी दिनुभयो ।

https://amzn.to/4myfPN5

त्यसैगरी एनआरएनए जापान अध्यक्ष देविलाल भण्डारीले जापानमा नेपाली दुतावास र एनआरएनए जापान र अन्य संघ संस्थाहरुको सहकार्यमा गरीएको यो महत्त्वपूर्ण कार्यको अभिलेख निर्माण गर्ने कार्य पहिलो चोटी भएको र यसले आगामी दिनहरुमा दुतावास, एनआरएनए अन्य सकृय संघ संस्था विचको सहकार्यको उदाहरणीय दस्तावेजको रुपमा काम गर्ने बताउनु भयो । साथै पत्रकार महासंघ जापान अध्यक्ष मोहन घले, सल्लहाकार बेलुकाजी थापा,चितवन समाज जापान अध्यक्ष राजन कुमार श्रेष्ठ लगायतले उक्त अभिलेख माथि आफ्नो धारणा राख्नु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर