३० मंसिर २०७७, मंगलवार

जापानमा ब्वाईफ्रेन्ड भाडामा पाईने नयाँ ब्यापार शुरु भएको हो । यो सर्भिसको नाम ‘रोजशिप’ राखिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो व्यवसायलाई युवतीहरुले घण्टा वा दिनको हिसाबमा उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीहरुले एकजना चुन्ने काम गर्दछन् ।

साथै युवतीहरुले युवकलाई बुकिङ गर्न समेत पाइन्छ । तर सेवा शुल्क भने बुकिङ समयानुसार निर्धारण हुने गर्दछ । यो सर्भिसमा गुडनाइट प्याकेज समेत छ ।

त्यतिमात्रै होइन,युवकले युवतीलाई खाना पकाएर समेत खुवाउँने गर्दछन् । यो सर्भिसको प्रयोग गर्ने महिलाहरुको उमेर ३० देखि ४० वर्षसम्म रहेको छ । साथै युवकहरुको उमेर भने २० देखि ३० रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर