१४ पौष २०७७, मंगलवार

सोशल मिडियामा जताततै भाइरल बनिरहेका सचिन परियार ,कृष्ण कंडेलको इन्द्रेणी कार्यक्रममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् ।  टिकटकमा भाईरल भएका सचिनको इच्छा  कार्यक्रम ईन्द्रेणीमा आउने रहेछ भन्ने जब कार्यक्रमका प्रस्तोता कंडेलले थाहा पाए त्यसपछि उनैले सचिनलाई काठमाण्डौ आउन निम्तो दिए । आफुलाई कृष्ण कंडेलले अंकलले बोलाएको भन्ने थाहा पाएका सचिन  खुशी साथ काठमाण्डौ आई पुगेपनि ।   इन्द्रेणीमा सचिनको कार्यक्रमको प्रस्तुतीको केही अंश

प्रतिक्रिया

सम्बन्धित खवर