
१५ कार्तिक २०७७ मलेसियाको अध्यागमन विभागले ६ नेपाली सेक्युरिटी गार्डको उद्धार गरेको छ ।
पीडित नेपालीहरुलाई एटिप्सम र पुत्राजाया अध्यागमन मुख्यालय पेटालिङ्गजाया सेलाङ्गरबाट गरि उद्धार गरिएको हो ।
पीडितहरूका अनुसार ६ महिनादेखि तलब वा काम नदिएको बताएका छन् । रोजगारदाता कम्पनीले दैनिक जीवनका
उनीहरूलाई सुरक्षा दिएर सुरक्षित घरमा राखिएको र कम्पनी मालिकलाई बोलाइएको विभागले जनाएको छ । कम्पनी र उद्धार गरिएका ती नेपालीहरु को हुन् भन्ने बारे केहि परिचय खुलाएको छैन ।