२ कार्तिक २०७७, आइतवार

मलेसियामा क्रियाशिल रहेको बाग्लुङ्ग सेवा समाज मलेसियाले यसपालि ढोरपाटनका पहिरो पिडितहरुलाई सहयोग रकम संकलन गरी नेपाल पठाएका छन । बाग्लुङ समाज मलेसिया का साथीहरू को पहलमा मलेसियामा रहेका विभिन्न कम्पनीमा कार्यरत प्रदेशी साथीहरूले ढोरपाटन नगरपालिकाको दैवीप्रकोप तथा राहत कोषमा नेरु १,६५,०००९ एक लाख पैंसठ्ठी हजार  र निसि खोला का बाढीपीडितहरु को लागि नेरु २५,००० र जैमिनी नगरपालिकाका बाढीपीडितहरुलाई नेरु २०,००० सहयोग गरेका हुन ।बागलुङ सेवा समाज मलेसिया सग हाते मालो गर्दै सहयोगी दातामा प्रेम बुढाथोकी, कुमार मार्जिल,विष्णु चापागाईं,तेजेन्द्र छन्त्याल,प्रदीप बुढा, विवश थापा,कर्ण मगर,रामु जी सी,खिम खड्का ,सन्तोष,शिव विक,माया भण्डारी, थम प्रकाश पुन,दीपक लिम्बू, रमेश राणा, गोपाल देवकोटा, गम बहादु गुरुङ,धन बहादुर थापा,सन्तोष थापा, पुरण शाही,सन्दिप वाइबा,लक्की राजु लगायतकाले निकै सहयोग गरेको संयोजक कर्ण मगरले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर