
५असाेज क्वालालम्पुर ( मलेसिया ):= कमिटी अफ फिलिपिनो इन पेनाङ् द्वारा मलेसियाको पेनाङमा आयोजित भलिबल प्रतियोगिता मा जनउद्धार भलिबल टिमले उपाधी हात जितेकाे छ ।
आईतबार भएको भएको फाइनल खेल मा अरु दुईवटा टिमलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका हो ।
मलेसिया स्थापित जनउद्धार केन्द्र का विभिन्न सम्पर्क समितिका सदस्यहरु सम्मीलित टिमको टिम क्याप्टेन प्रीतम थापा रहेका थिए ।