३असाेज २०७७ ।  साइप्रस प्रहरीले जालि कागजपत्र पेश गरि सिमाना पर गर्न खोजेको आरोपमा पांच नेपाली महिलालाई पक्राउ गरेको छ। सोमबार दिउँसो आइयोस डोमेटिओसबाट टर्की शाषित उत्तरी साइप्रस जान खोज्दा उनिहरुलाइ  पक्राउ गरिएको हो। पाचै जना नेपाली महिला घरेलु कामदार हुन्। उनीहरु कामको खोजीमा उत्तरी साइप्रस जान लागेको बताइएको छ।

मानव तस्करले साइप्रसलाइ ट्रान्जिट हबको रुपमा रुट बनाउदै उत्तरी साइप्रस हुदै टर्की, ग्रीस हुदै फ्रान्स, इटाली, पोर्चुगल लगायतका युरोपेली रास्ट्रहरुमा गैर कानुनी तवरले छिराउने गरेका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर