३असाेज २०७७। एन आर एनए नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष शशी पौड्याललाई मातृशोक परेको छ ।

पौड्याल एनआरएनए  नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष, पूर्व केन्द्रिय सल्लाहकार, नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष, तथा नेदरल्यान्ड्सका लागि (पूर्व) पर्यटन दत साथै वरिष्ठ समाजसेवीको रूपमा परिचित छन् ।

पौड्यालकी  माता तारादेबी पौड्यालको ८८ बर्षको उमेरमा १४ सेप्टेम्बर का दिन असामयिक निधन भएको हो ।

वि स  १९९० मा जन्मनु भएकी पौड्याल स्याङ्जा को आधिखोला गाउपालिकाको चिलाउने बास भन्ने ठाउमा रहदै आउनुभएको थियो । उहाका ४ जना छोराहरु र २ जना छोरीहरु हुनुहुन्छ ।

नेदरल्यान्ड्स स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मृतक आत्माको  चिर शान्तिको  कामना सहित शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै शोक वक्तव्य जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर