१८ भाद्र २०७७, बिहिवार

लण्डन । नेपाली राजदुताबास लण्डनको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मा रोशन खनालले सम्हाल्ने भएको छिन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दुताबासद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार यसअघि सो जिम्मेवारीमा रहेका राजदूतावासका तत्कालीन उपनियोग प्रमुख/मिनिष्टर काउन्सेलर शरदराज आरण परराष्ट्र मन्त्रालय सरुवा भएकाले रिक्त रहेको सो पदमा हालै परराष्ट्र मन्त्रालयबाट दुताबासमा सरुवा हुनुभएकी खनाललाई सो जिम्मेवारी तोकिएको हो ।

खनाल यसअघि परराष्ट्र मन्त्रालयको उत्तरपूर्व महाशाखामा उपसचिवका रुपमा कार्यरत थिइन् । साथै, उनले नेपाली राजदूतावास, तेल अविवमा द्वितीय सचिवका रुपमा समेत सेवा गरिसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर