१४ भाद्र २०७७, आइतवार

विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो । विदेशमा मात्रै हाल सम्म १६ देशमा १९५ जना नेपालीहरुको मृत्यु भैसकेको एनआरएनले जनाएको छ ।
स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका र १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।
योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर