११ भाद्र २०७७, बिहिवार
स्पेनको बार्सिलोनामा रहेको भाल्देब्र हन अस्पतालमा एक नेपालीको निधन भएको छ । स्याड्जा जिल्ला स्थायी घर भई बिगत लामो समय देखी स्पेनको बार्सिलोनामा बस्दै आएका धन केसीको मृत्यु भएको हो ।
केसीको क्यान्सर रोगका कारण मृत्यू भएको अस्पतालले नेपालीहरुलाई जानकारी दिएको छ
स्पेनमा रहेका नेपालीहरुले शवलाई ब्यवस्थापन गर्ने तयारी भैरहेको र आफन्तहरु संग सम्पर्क भैरहेको वताईएको छ ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर