
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१२ श्रावन २०७८, मंगलवार
मलेसियमाा आज सम्मकै धेरै कोरोना सक्रमित देखिएको छ ।
मलेसियामा आज मात्रै १६हजार१सय १७ जनामा सक्रमण फेला परेको छ ।
यो सगै मलेसियामा सक्रमित हुनेको सख्या १० लाख ४४ हजार ७१ जना पुगेका छन ।
आज मात्रै मलेसियामा सक्रमणवाट थप २०७ जनाको मृत्यु भएको छ ।
यो सगै मृत्यु हुनेको सख्या ८ हजार ४ सय ८ पुगेको छ ।
आज कोरोनालाई ११ हजार ५ सय २६ जितेका छन ।
यो संगै निको हुनेको सख्या ८ लाख ६५ हजार ४सय ३९ सय पुगेको छ ।
अहिले मलेसियाको विभिन्न अस्पतालमा ४हजार ३सय ८४ जनाले उपचार गराईरहेका छन ।
मलेसियाले जुन १ गते देखि पूर्णपमा लकडाउन गरिरहेको छ । तर कोरोना नियन्त्रणमा भने आउन सकेको छैन ।