५ श्रावन २०७८, मंगलवार

मलेसियामा कोरोना सक्रमण दिनदिनै थपिदै गैरहेको छ ।

यसैक्रममा आज १२ हजार३ सय ६६ नया सक्रमित थपिएका छन ।

यो सगै मलेसियामा हाल सम्म ९ लाख ३९ हजार ८ सय ९९ जना सक्रमित भैसकेका छन ।

मलेसिया हाल १लाख ३ ३ हजार७ सय ३ जना सक्रिय सक्रमित रहेका छन ।

जसमध्ये ४ हजार ७ सय ६ जनाको विभिन्न अस्पतालहरु तथा आईसोलेसन केन्द्रमा उपचार भैरहेको छ ।

आज मात्रै ९३ जनाको सक्रमणवाट मृत्यु भएको छ । यो संग मलेसियामा सक्रमणको कारण मृत्यु हुनेको सख्या ७ हजार २ सय ४१ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर