४ श्रावन २०७८, सोमवार

दिनश खडका/ क्वालालम्पुर

मलेसियामा आज कोरोना सक्रमणवाट १ सय उन्नतीस जनाको मृत्यु भएको छ ।

यो सगै कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ७ हजार १ सय अठचालिस पुगेको छ ।
आज मात्रै थप दश हजार नौसय सय वहत्तर नयाँ सक्रमित थपिएका छन ।

यो सगै मलेसियामा कोरोना सक्रमितको सख्या नौ लाख सत्ताइस हजार ५ सय तेतिस पुगेको छ ।

आजमात्रै ६ हजार चार सय उनचालिस जनाले कोरोनालाई जितेका छन यो सगै आज सम्म निको हुनेको सख्या ७ लाख एकानब्बे हजार तीन सय अठासीपुगेको छ ।
हाल मलेसियामा १ लाख अठाईस हजार नौसय सन्तानब्बे जना कोरोना सक्रिय सक्रमित रहेका छन जसमध्ये चार हजार चार सयचार जनाको स्थानिय अस्पतालहरुमा उपचार भैरहेको छ ।
मलेसियाले जुन १ गते देखि पूर्णपमा लकडाउन गरिरहेको छ । तर कोरोना नियन्त्रणमा भने आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर