४ भाद्र २०७७, बिहिवार
मलेसियामा फेरी अर्का एक नेपालीले आत्महत्या गरेका छन । भोजपुर जिल्ला बिङगमा वडा नम्बर ५ साल्पासिलिचो घर भई पेनाङको सुङ्गाइ जाउ पुलाउमा रहेको सनलाईट पावर कम्पनीका कार्यरत मिलन कुलुङ राईले आत्महत्या गरेका हुन ।
वुधवार विहान आफनै कोठाम झुण्डिएर आत्महत्या गरेको फेला पारेको कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका छन ।
उनी मलेसियामा ३१ महिना देखि रोजगारी गर्दे आईरहेका थिए ।मृतकको शवलाई पोसमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ । मृतक राई नेपाल आउने तयारी गरिरहेको वुझिएको छ ।
यो पनि पढ्नु होस

यो पनि पढ्नुहोस  सुसाईट नोट लेखेर मलेसियामा एक नेपालीले गरे आत्महत्या

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर