१९ आषाढ २०७८, शनिवार

नेपाली कांग्रेस सम्बद्ध विश्वभरका जनसम्पर्क समितिले नेपाललाई १ करोड ३२ लाख सहयोग पठाएका छन् । कोभिड महामारीको रोकथाम तथा उपचार सहयोगका लागि विश्वभरका २७ जनसम्पर्क समितिले १ करोड ३२ लाख ३४ हजार ७८३ रकम नेपाललाई पठाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयबाट जेठ २ गते सभापति शेरबहादुर देउवाद्वारा सम्पूर्ण जनसम्पर्क समितीहरुलाई कोरोना रोकथाम र उपचारमा सहयोग सम्बन्धमा परीपत्र गरे लगतै सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको केन्द्रीय समितिको बैठक बसी पार्टीको निर्देशन अनुसार सहयोग रकम संकलन गर्ने निर्णय गरेको थियो।

कसको कति सहयोग

१। नेपाली जनसम्पर्क समिति,अमेरिका रु ४८,००,०००।००

२। नेपाली जनसम्पर्क समिति,जापान रु ११,६७,५०९।००

३। नेपाली जनसम्पर्क समिति,जर्मनी रु ८,०८,२१२।००

४। नेपाली जनसम्पर्क समिति,बेल्जियम रु ७,७५,०००।००

५। नेपाली जनसम्पर्क समिति,बेलायत रु ६,५५,०००।००

६। नेपाली जनसम्पर्क समिति, साइप्रस रु ५,४१,६६८।००

७। नेपाली जनसम्पर्क समिति,पोर्चुगल रु ४,५३,५३४।००

८। नेपाली जनसम्पर्क समिति,कोरिया रु ४,३९,६५५।००

९। नेपाली जनसम्पर्क समिति, हङकङग रु ४,२२,६२३।००

१०। नेपाली जनसम्पर्क समिति, कतार रु ३,५०,०००।००

११। नेपाली जनसम्पर्क समिति,युएइ रु ३,५०,०००।००

१२। नेपाली जनसम्पर्क समिति,डेनमार्क रु ३,२७,२२७।५५

१३। नेपाली जनसम्पर्क समिति, स्पेन रु २,६२,०३२।००

१४। नेपाली जनसम्पर्क समिति,अष्ट्रेलिया रु २,३२,३२३।००

१५। नेपाली जनसम्पर्क समिति,नर्वे रु २,१५,०००।००

१६। नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड रु २,००,०००।००

१७। नेपाली जनसम्पर्क समिति,क्यानडा रु २,००,०००।००

१८। नेपाली जनसम्पर्क समिति,साउदी अरब रु २,००,०००।००

१९। नेपाली जनसम्पर्क समिति,कुबेतस् रु। १,५०,०००।००

२०। नेपाली जनसम्पर्क समिति,बहराइन रु १,१५,०००।००

२१। नेपाली जनसम्पर्क समिति,इजरायल रु १,००,०००।००

२२। नेपाली जनसम्पर्क समिति,मलेशिया रु १,००,०००।००

२३। नेपाली जनसम्पर्क समिति,फ्रान्स रु १,००,०००।००

२४। नेपाली जनसम्पर्क समिति,ओमन रु १,००,०००।००

२५। नेपाली जनसम्पर्क समिति,स्वीट्जरल्याण्ड रु १,००,०००।००

२६। नेपाली जनसम्पर्क समिति,न्यूजिल्याण्ड रु ५०,०००।००

२७। नेपाली जनसम्पर्क समिति,माल्टा रु ५०,०००।००

प्रतिक्रिया

सम्बन्धित खवर