४ चैत्र २०७७, बुधवार

मलेसियामा सेक्युरिटी कम्पनीमा काम गर्ने एक नेपालीले झुन्डिएर आत्महत्या गरेको छन ।

पाँचथर जिल्ला ,फालेलुङ गाउँपालिका – ३ माङलेबुङ,साबिक मेमेङ ६ माङलेबुङ घर भई मलेसियामा कार्यतर ३४ बर्षिय सुर्य बहादुर चौहानले आफुले काम गर्ने ठाउँमै झुण्डिएर आत्महत्या गरेका हुन ।
अविवाहित मृतक सुर्य बहादुर बिगत १० बर्षदेखी मलेसियामा अबैधानिक हैसियतको रुपमा काम गर्दे आईरहेका थिए ।
एक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका थिए।उनी मलेसिया पुगेपछि एक पटक पनि नेपाल फर्किएका थिएनन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर