२० माघ २०७७, मंगलवार

मलेसियामा कोरोना सक्रमितहरु थपिदै जान थालेपछि एमसिओ वढाएर फेव्रुअरी १८ सम्म पुरयाएको छ ।

यसअघि जनवरी १३ देखि लगाएको फेवुअरी ४ तारिख सकिदै थियो ।

एमसिओका कार्यान्वयन नगर्नेलाई मलेसियन सरकारले पक्राउ गरि जेल चलान तथा जरिवाना सम्म तिराईएको मलेसियाका सन्चार माध्यमहरुले जनाएका छन ।

मलेसियामा करीव ५ लाख नेपाली श्रमिकहरु कार्यरत रहेका छन ।

मलेसियामा कोराना सक्रमणको कारण दुई जना नेपालीहरुको ज्यान गैसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर