२९ पौष २०७७, बुधवार

कुवेतमा एक नेपाली चेलीको मृत्यु भएको छ । मकवानपुर जिल्लाको काँकडा १ चुरियामाई घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत सरिता थिङको मृत्यु भएको हो ।

ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी उनलाई कुवेतको आदान अस्पताल भर्ना भएर उपचार भैरहेकोमा उनको मृत्यु भएको हो । उनी कुवेतमा अवैधानिक अवस्थामा रहेको वुझिएको छ । मृतकको परिवार संग संपर्क भएको र लाश नेपाल पठाउने कानुनी प्रकृया शुरु भएको वताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर