२७ पुस २०७७

२७ पुस २०७७

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यती नेपाली एसोसिएसन यूकेले आइतबार २९९ औं पृथ्वी जयन्ती मनाएको छ ।

एसोसियसनका अध्यक्ष ध्रुव केसीको अध्यक्षतामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भर्चुअल माध्यमबाट मनाइएको हो ।

कार्यक्रममा  अध्यक्ष ध्रुव  केसी,  एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राई,  एसोसिएसनका पूर्व अध्यक्ष खगेन्द्र नेपाली, साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह।

यसै गरि यती पूर्व अध्यक्ष उमेशराज मोक्तान,यती महासचिव मुकुन्द बास्तोला, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, कोसेली नेपाली सांस्कृतिक परिवारकी अध्यक्ष शर्मिला सिंह, एनसीआइ ग्रुपका अध्यक्ष मोहन गुरुङ, एनआरएनए आइसीसी सदस्य ललित न्यौपाने, संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री,।

तेस्तै यती पूर्व अध्यक्ष चिरन्जिवी ढकाल, नेपाली साहित्य विकास परिषद यूकेका पूर्व अध्यक्ष हरिसिंह थापा, यती उपाध्यक्ष बाचस्पति रेग्मी   लगायतकाले  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको चर्चा  गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर