मलेसियाको डेनङ्किल तथा नजिकै रहेको निर्माणस्थल र एक आवासीय क्षेत्रमा आज बिहान अध्यागमन विभागले छापा हानेकाे हाे ।
छापामा ३०९ जना आबैधनिक बिदेशी श्रमिकहरु पक्राउ परेका छन ।

पक्राउ पर्नेमा २८० पुरुष र २९ जना महिला रहेको अध्यागमन विभागले जनाएको छ । त्यसमा कती जना नेपाली श्रमिक परेका छन भन्ने अध्यागमन विभागले केही पनी जनाएको  छैन । उक्त क्षेत्र वरपर सैयौ नेपालीहरु कार्यरत रहेको थिए । लकडाउनकै अबस्थामा पनी छापा हान्न थालेपछी अबैधनिक अबस्थामा रहेका नेपाली श्रमिकहरु त्रसित हुन थालेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर