१४ श्रावन २०७८, बिहिवार

एनआरएनए दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा सर्वसम्मतिमा चयन भएका छन ।

वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षद्वयमा मनोज गौतम र किरण अधिकारी, महासचिवमा रोशन भट्टराई तथा सचिवमा श्री सत्याल र परी गुरुङ निर्वाचित भएका छन ।
त्यसै गरी कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरुमा डा रोशन शर्मा, सन्तोष खड्का, रमेश थापामगर, गङ्गा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धिप्रसाद नेपाल र गम्भीरमान श्रेष्ठ निर्वाचित भएका छन ।
आइसिसी सदस्यमा सोम लामा र डा विमल सुवेदी चुनिएका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर