कालीगण्डकी गाउँपालिकाले स्वास्थ सम्वन्धि विभिन्न रचनात्मक कामहरु गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा कालीगण्डकी गाउँपालिकाद्वारा संचालित कालीगण्डकी अस्पतालमा यही श्रावण ३२ गते स्वास्थ शिविर गर्ने भएको छ ।

महिलाहरुको स्वास्थलाई ध्यानमा राखेर कालीगण्डकी अस्पतालमा महिलाहरुको पाठेघरको मुखको क्यानसर सम्बन्धि परिक्षण शिविर गर्ने गाउँपालिकाले जनाएको छ ।
कालिगण्डकी अस्पतालले  सूचना जारी गर्दै शिविरमा उपस्थित भई आफनो शरिरको जाच गराउनुहुन सवैमा अनुरोध गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर