१६ श्रावन २०७८, शनिवार

एनआरएनए जापानको अध्यक्षमा शिव प्रसा पौडेल विजयी भएका छन्।

शुक्रबार भएको निर्वाचनमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेर विजयी भएका हुन ।

यस्तै वरिष्ठ उपाध्यक्षमा नवीन न्युरे, यसैगरी उपाध्यक्षमा राम थापा (अनिल),राजकुमार अधिकारी, राम कृष्ण श्रेष्ठ र महेश कुमार कटवाल महिला उपाध्यक्षतर्फ संगिता अधिकारी निर्वाचित भइन्।

महासचिवमा सिद्वार्थ श्रेष्ठ कोषाध्यक्षमा कृष्ण शर्मा,  युवा संयोजकमा राकेश रुम्बा चुनिएका छन् ।

सदस्यहरुमा राजु भण्डारी सुनिल, चन्द्र कुमारी केसी, प्रकाश लामिछाने, भिमसेन राय, लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै र दिलिप कंडेल रहेका छन्।

आइसीसी सदस्यमा दिपक कार्की, श्रवण कुमार सत्याल, रोविन शेरचन, लक्ष्मण बानिया, सुपेन्द्र घिसिगं, सुपेन्द्र घिसिङ र नरबहादुर थापा निर्वाचित भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर