२७ मङ्सिर २०७७

एजेन्सी-  फिफाले यस वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

फिफाले  मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की परेका छन् ।

युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको छ ।

लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन मुख्य भूमिका खेलेका थिए ।

रोनाल्डोले गत सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । यता बार्सिलोना स्टार लियोनल मेस्सीले समेत युरोपेली फुटबलमा आफ्नो दबदबा कायमै राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर