२२ मंसिर २०७७, सोमवार

चीनको विदेश मन्त्रालयले नेपाललाई कोरोना परीक्षण किट र मास्क सहयोग गरेको छ । कोरोनाविरुद्धको लडाईमा सधै नेपालको साथ रहेको उल्लेख गर्दै विदेश मन्त्रालयले साढे ८ हजार परीक्षण किट र ५० हजार थाप एन ९५ मास्क सहयोग गरेको हो ।

कोरोना विरुद्धको लडाईमा सधै नेपालसँग सहकार्य गरेर अगाडी बढ्न र सहकार्य गर्ने विदेश मन्त्रालयले जनाएको नेपालस्थित रहेको चिनियाँ दूतावासले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर