२२ मंसिर २०७७, सोमवार

एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा आज साउथह्याम्पटन र ब्राइटनबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा साउथह्याम्पटन सहज जित निकाल्ने योजनामा हुनेछ । यस्तै साउथह्याम्पटन ब्राइटनलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर